मंगलबार नै सर्वोच्चले बन्दीप्रत्यक्षीकरण रिट जारी गदै हिरासतमुक्त गर्न आदेश दिइएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको रातिको बास भने हिरासतमै हुने भएको छ ।