विभिन्न जिल्लामा असिना पानी : सबैभन्दा बढी वर्षा सङ्खुवासभामा

काठमाडौँ, फागुन १२ गते। पश्चिमी न्यून चापीय प्रणालीका कारण आज मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ। जल तथा मौसम विज्ञान विभागका...