१२ फागुन, काठमाडौं । इटालियन क्रिकेटमा यौन दुर्व्यवहारको आरोप सार्वजनिक भएपछि तरंग पैदा भएको छ। इटाली महिला क्रिकेट टोलीकी एक खेलाडीले महिला क्रिकेट समन्वयक प्रबथ एक्नेलिगोडामाथि आरोप लगाएकी हुन्। आरोपपछि इटाली क्रिकेट बोर्ड (एफसीआरआई) ले एक्नेलिगोडालाई सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरेको जनाएको छ। बोर्डका अनुसार घटनाबारे संघीय सरकारी वकिलमार्फत अनुसन्धान भइरहेको छ। एफसीआरआईले विज्ञप्ति जारी […]