बाँदरझुलामा झुल्किएन उज्यालो

बाँदरझुला (चितवन), फागुन १३ गते । खरले छाएको झुप्रो घर कोल्टे ढल्केको छ । घरधनी ४९ वर्षीय बद्रीमाया प्रजाकी वयोवृद्ध बिरामी आमा त्यही घरको पिँढीमा ओछ्यान पर्नुभएको लामो समय भयो । २...