ललित बसेलसुर्खेत, फागुन १३ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा कर्णालीमा सडक पूर्वाधारको विकासलाई पहिलो प्र...