काठमाण्डौ – आज पनि देशका विभिन्न ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराइ क्षेत्रमा बिहानको समयमा हुस्सु लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भाग तथा बाँकी प्रदेशको हिमाली भागमा साधरणतया बादल लाग्ने सम्भावना छ । बाँकी पहाडी भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागका थोरै ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागको एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र ह...