क्षेत्रगत कर्जाको दायरा बढाइयो

गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन १३ गते । नेपाल राष्ट्र बैङ्कले क्षेत्रगत कर्जा सीमाको दायरा विस्तार गरेको छ । मङ्गलबार चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक सम...