गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन १३ गते । मुलुकमा चार लाख ७१ हजार ५११ मेट्रिक टन रासायनिक मल आयात भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन पहिलो सातासम्म सो परिणामको...