‘उमेर ६३ वर्ष भए पनि मेरो जोस-जाँगर ३६ वर्षे युवाको जस्तो छ’

युवाको कुरा राजनीतिमा उठ्नुपर्छ । हामी पनि युवा भएरै वयस्क भएको हो । मान्छेको भावनाको कुरा हो । म ६३ वर्ष पुगेँ, तर मेरो जोस र जाँगर ३६ वर्षको युवाको जत्तिकै छ ।