‘आबाट आमा’ को कमाइ ११ करोडभन्दा बढी

गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन १३ गते । चलचित्र ‘आबाट आमा’ को कमाइ ११ करोड नाघेको छ । चलचित्रले शनिबारसम्म देशव्यापी ११ करोड २४ लाख छ हजार ९६९ रुपियाँ ग्रस कमाइ गरेको चलचित्र...