काठमाडौं । भारतको केद्रीय मन्त्रिपरिषद्ले ‘केरल’ राज्यको नाम परिवर्तन गरी ‘केरलम’ राख्ने प्रस्तावलाई स्वीकृति दिएको छ । यस निर्णयले मलयालम भाषामा प्रचलित राज्यको मौलिक नामलाई औपचारिक मान्यता दिने बाटो खोलेको छ । नाम परिवर्तनको विषय पछिल्ला केही वर्षदेखि चर्चामा थियो । यससँग पौराणिक कथा, ऐतिहासिक सन्दर्भ र भाषिक तर्कहरू परशुरामको कथादेखि मौर्य सम्राट अशोकका शिलालेखसम्म […]