१३ फागुन, काठमाडौं । साविक उपविजेता इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको प्लेअफ चरणबाट बाहिरिएको छ । गएराति भएको खेलमा नर्वेजियन क्लब बोडो ग्लिम्टसँग २-१ को हारपछि समग्रमा ५-२ ले पराजित भएको इन्टर बाहिरिएको हो । पहिलो लेगमा इन्टर ३-१ ले पराजित भएको थियो । बोडो ग्लिम्ट भने पहिलोपटक च्याम्पियन्स लिगको राउन्ड अफ […]