हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), फागुन १३ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, किमलिङमा हिउँ चितुवाले गोठमा छिरेर नौ वटा च्याङ्ग्रा मारेको छ । कृषक मिग्मा गुरूङको गोठमा प्रवेश...