बझाङमा पुरानै एजेन्डाको पुनरावृत्ति, कार्यान्वयनमा प्रश्न
बझाङका उम्मेदवारहरूले अघिल्ला चुनावमा जस्तै सडक, राजमार्ग, खेलमैदान र सञ्चार सुधारजस्ता पुरानै चुनावी बाचा दोहोर्याएका छन् । विगतका प्रतिबद्धता पूरा नहुँदा निराश देखिएका मतदाताले यसपटक परिणाम खोजिरहेका छन् ।