'चुनाव आउँदा हामी जनताको घर–घर धाउँछन्। हात जोड्छन्, सपना देखाउँछन्। तर, जितेपछि हामी को हौँ भनेर कसैले सोध्दैन। सडकको यस्तो हालत देख्दा नेताको आँखा नखुल्नु लाजमर्दो हो। चुनाव आउँदा मात्रै हामी नागरिक हुन्छौँ।' #NagarikNews