यातायात व्यवस्था कार्यालयद्वारा दस करोड बढी राजस्व सङ्कलन

अमरराज नहर्कीतनहुँ, फागुन १३ गते । तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित यातायात व्यवस्था कार्यालय, तनहुँले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १० करोड १७ लाख ८७ हजार २८० रुपिय...