सडक यातायात सुरक्षित, विश्वसनीय र भरपर्दो बन्न नसक्दा मुलुकले जनधनको ठुलो क्षति भोग्नु परेको छ । मुलुक प्रतिनिधि सभा निर्वाचनको सँघारमा छ । पछिल्लो समय दिनहुँ जसो हुने गरेको सडक दु...