राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा चुनावी प्रचारप्रसारका लागि जाने भएका छन्। सो क्षेत्रमा उम्मेदवार अमरेश कुमार सिंहको पक्षमा जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ। सोही क्षेत्रबाट कांग्रेसका सभापति गगन कुमार थापा पनि उम्मेदवार छन् । थापा र सिंहबिच नै प्रमुख प्रतिस्पर्धा हुने ठानिएको उक्त क्षेत्रमा लामिछाने अमरेशको पक्षमा चुनावी प्रचारका लागि जान लागेका हुन् । सिंहका अनुसार क्षेत्र नं. ४ का विभिन्न बजार क्षेत्रमा नेता लामि...