दलका घोषणापत्रमा दलित : दोहोर्‍याउँदै पुराना प्रतिबद्धता

काठमाडौँ, फागुन १३ गते । प्रमुख राजनीतिक दलले चुनावी घोषणापत्रमा जातीय भेदभाव तथा छुवाछुत र दलित समुदायका लागि पुरानै प्रतिबद्धता दोहोर्‍याएका छन् । संविधानको धारा २४ र ४० मा भएका...