१३ फागुन, काठमाडौं । एलेक्जेन्डर सोर्लोथको ह्याट्रिक मद्दतमा स्पेनिस क्लब एट्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको प्लेअफको दोस्रो लेगमा क्लब ब्रूगलाई ४-१ ले हराउँदै एट्लेटिको अन्तिम १६ मा प्रवेश गरेको हो । सोर्लोथको ह्याट्रिकसँगै जोनी कार्डोसोले पनि एक गोल गरे । ब्रूगका जोल ओर्डोनेजले एक गोल […]