गुल्मीमा चार लाख ९९ हजार मतपत्र आइपुगे

रमेश विश्वकर्मा गुल्मी, फागुन १३ गते। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र गुल्मीमा आइपुगेको छ। दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लाका लागि चार लाख ९९ हजार मत...