सुनसरी–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी नेकपा (एमाले)की नेतृ हुन् । विद्यार्थी जीवनदेखि नै समाजसेवा र राजनीतिमा सक्रिय चौधरी संविधानसभा सदस्य र पूर्वमन्त्रीसमेत हुन् । महिला अधिकार, सामाजिक न्याय, वातावरण संरक्षण र सीमान्तकृत समुदायको पक्षमा निरन्तर आवाज उठाउँदै आएकी उनी यसपटक युवा स्वरोजगार, उद्यमशीलता र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा छिन् । प्रस्तुत छ उनको राजनीतिक यात्रा, संसदीय अनुभव, विकासका प्राथमिकता र आगामी योजनाबारे गरिएको कुराकानी : तपाईंको राजनीतिक यात्रा कहिलेबाट कसरी ...