१३ फागुन, रोल्पा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रोल्पामा तयारी तीव्र पारिएको छ । मतदाता शिक्षा, जनशक्ति व्यवस्थापनदेखि सुरक्षा रणनीतिसम्मका कार्य अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका प्रमुख विनोद खतिवडाले जानकारी दिए । निर्वाचनमा एक हजार ६२२ जना कर्मचारी खटाइएको र उनीहरुलाई आवश्यक अभिमुखीकरणसमेत दिइसकेको जानकारी उनले दिए । […]