१३ फागुन, काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएको चार वर्ष पुगेको छ । यस अवसरमा युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले युक्रेनको आत्मबल तोड्न वा आफूले सुरु गरेको युद्ध जित्न नसकेको बताएका छन् । युद्धमा युक्रेनी जनताले ‘असाधारण साहस’ देखाएको भन्दै उनले प्रशंसा पनि गरेका छन् । मंगलबार गरिएको सम्बोधनमा उनले २४ फेब्रुअरी २०२२ […]