कर्णालीमा प्रतिनिधिसभा निर्वाचन तयारी

प्रतीक इच्छुक शर्मासल्यान, फागुन १३ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लामा निर्वाचन सामग्री सुरक्षित रूपमा वितरण भइसकेको छ।...