जुम्लाको चन्दननाथ मतदान केन्दमा सबै कर्मचारी महिला

१३ फागुन, जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको एक मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्र खटाइएको छ । जिल्ला सदरमुकाम खलङ्गामा रहेको चन्दननाथ मावि मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्र खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार उक्त मतदान केन्द्रमा मतदान अधिकृत, […]