प्रधान सेनापतिद्वारा निर्वाचन सुरक्षाबारे स्थलगत जानकारी

भक्तिविलास पोखरेल गाईघाट, फागुन १३ गते । आगामी २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उदयपुरको समग्र शान्तिसुरक्षा अवस्थाबारे स्थलगत जानकारी लिन नेपाली सेनाका प्र...