मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग

दमौली (तनहुँ), फागुन १३ गते । दुलेगौँडा–हर्कपूर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्म जो उम्मेदवार आए पनि एउटै वाचा गर्छन्...