मिथिलाका गुञ्जिन थाल्यो जोगिरा सररर...

अजय शाहगौशाला (महोत्तरी), फागुन १३ गते । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँ–टोल यतिबेला जोगिराको मधुर धुनले गुञ्जिन थालेका छन्। पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको...