मतदान प्रकिया सिकाइँदै

खलङ्गा समाचारदाता जाजरकोट, फागुन १३ गते । जाजरकोटका गाउँमा मतदाता शिक्षा सञ्चालन गरिएको छ । प्रतिनिधि सभा निर्वाचनलक्षित जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन...