हंगेरीको एमओएलले गर्‍यो सर्बियाली तेल कम्पनी एनआइएस खरिद

१२ फागुन, काठमाडौं।  हंगेरीको बहुराष्ट्रिय कम्पनी एमओएलले सर्बियाको प्रमुख तेल कम्पनी नाफ्त्ना इन्डस्ट्रिजा सर्बिजे (एनआइएस)  को बहुमत शेयर रुसको गाजप्रोमबाट खरिद गर्ने भएको छ । हंगेरीका विदेशमन्त्री पिटर सियार्टोका अनुसार यो कदमले हंगेरी, सर्बिया र स्लोभाकियालाई युक्रेनको ‘ऊर्जा ब्याकमेल’ विरुद्ध लड्न मद्दत गर्नेछ । युक्रेनले द्रुज्बा पाइपलाइनमार्फत हुने रुसी तेलको आपूर्तिमा अवरोध गरेपछि यी तीन […]