संसदलाई सम्बोधन गर्दै ट्रम्पले भने – भेनेजुएला नयाँ साथी

१३ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कंग्रेस) मा सम्बोधन गर्दै भेनेजुएलालाई ‘नयाँ साथी र साझेदार’ भनेका छन् । ‘स्टेट अफ द युनियन’मा सम्बोधनका क्रममा ट्रम्पले भेनेजुएलाबाट ८ करोड ब्यारेल तेल आयात गरिसकेको जानकारी दिए । यसलाई अमेरिका र भेनेजुएलाबीचको ‘सम्बन्ध सुधार’को संकेतका रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले हालै […]