निर्वाचनप्रति मतदाता उत्साही

काठमाडौँ, फागुन १३ गते । निर्वाचनप्रति मतदातामा उत्साह देखिएको छ। निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन हुनेमा सरोकारवाला निकायहरू विश्वस्त रहेको एक अध्ययनले देखाएको छ।तोकिएको मित...