फागुन १५ गते सार्वजनिक बिदा दिन मगर संघको माग

१३ फागुन, बुटवल । नेपाल मगर संघले फागुन १५ गते देशभर सार्वजनिक बिदा दिन माग गरेको छ । फागुन १५ मगर समुदायलाई संगठित र सुसूचित गर्दै जातीय मौलिकतालाई जीवन्त राख्न प्रयत्न गरेको दिन भएकाले सार्वजनिक बिदा दिनुपर्ने संघको माग छ । नेपाल मगर संघ रुपन्देहीले ४४ औं मगर दिवसको पूर्वसन्ध्यामा बुटवलमा पत्रकार सम्मेलन गरी फागुन […]