विश्वबैंकको सहयोगमा बागलुङ नगरक्षेत्रका तीन सडक कालोपत्र

रामकृष्ण बोहराबागलुङ, फागुन १३ गते । विश्वबैंकको आर्थिक सहयोगमा बागलुङ नगरक्षेत्रका तीन सडक कालोपत्र गरिएको छ । बागलुङ नगरपालिका–१ को गणेश घुम्ती–निरयघाट, वडा नं. ४ को ओडारचौर–ढोडे...