रोल्पालीले शिर झुकाउनुपर्ने काम गर्दिनँ : वर्षमान पुन

१३ फागुन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले आफूले विगतमा जनप्रतिनिधि भएर रोल्पालीको शिर उचो पार्ने काम गरेको दाबी गर्दै आगामी दिनमा समेत शिर झुकाउनुपर्ने काम नगर्ने प्रतिबद्धता जनाएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिसभा निर्वाचनका लागि सामाजिक सञ्जाल मार्फत भिडियो अपिल जारी गरेर मत माग्दै उनले रोल्पाली जनताको […]