दाङ समाचारदातादाङ, फागुन १३ गते । निर्वाचन नजिकिँदै गएसँगै उम्मेदवार मतदाताको घरदैलोमा पुग्न व्यस्त छन् । यसैबिच स्वर्गद्वारी गुठीपीडित मोही किसानले उम्मेदवारसँग आफ्ना दीर्घकालीन स...