१२ फागुन, काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा युक्रेन सरकारले तयार पारेको रुस विरोधी प्रस्तावमा भएको मतदानमा अमेरिकाले भाग नलिई तटस्थ बसेको छ । उक्त मतदानमा कुल १०७ देशले प्रस्तावको पक्षमा मतदान गरेका छन् भने रुस, बेलारुस, इरान र उत्तर कोरियासहित १२ देशले विपक्षमा मतदान गरेका छन् । त्यस्तै, अमेरिकासहित आर्मेनिया, ब्राजिल, हंगेरी, कजाकिस्तान, सर्बिया […]