१३ फागुन, डोटी । २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनला लागि डोटीमा एक हजार ७९ कर्मचारी मतदान स्थलमा खटिएका छन् । जिल्ला निर्वाचन कार्यालय, डोटीले आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले दिएको जानकारी अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीहरुलाई मतदान स्थलमा […]