जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने

१२ फागुन, काठमाडौं । जापानका रक्षामन्त्री शिनजिरो कोइजुमीले ताइवानबाट मात्र ११० किलोमिटरको दूरीमा रहेको योनागुनी टापुमा सन् २०३१ को मार्च महिनासम्ममा सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू तैनाथ गरिने घोषणा गरेका छन् । सन् २०२२ मा घोषणा गरिएको यस सैन्य योजनाको निश्चित समयतालिका जापानले पहिलो पटक सार्वजनिक गरेको हो जसलाई यस क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिलाई […]