धरान एयरपोर्टको नाममा रोक्का गरिएको जग्गा फुकुवा

१३ फागुन, सुनसरी । धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हर्कराज साम्पाङ राईले धरान एयरपोर्टको निर्माणस्थलको नाममा करिब अढाइ बर्षदेखि रोक्का गरेको धरान उपमहानगरपालिका–१७ डाँडाघोपाका जग्गा फुकुवा गरिएको छ । एयरपोर्ट निर्माणस्थलको नाममा डाँडाघोपामा पाँच सय भन्दा बढी घरपरिवारको जग्गा रोक्का राखिएको थियो । धरान एयरपोर्टको नाममा यति इन्कर्पोरेटले खरिद गरेको ६ विघा जग्ग बाहेकका अन्य […]