नवलपरासी–१ की महिला उम्मेदवार जलेसा घरदैलोमा व्यस्त

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, फागुन १३ गते । पश्चिम नवलपरासीको चुनावी मैदान यस पटक रोचक मोडमा पुगेको छ। जिल्लाका स्थापित शीर्ष राजनीतिक दलहरूले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार...