अष्ट्रेलियाली प्रधानमन्त्रीविरुद्धको सुरक्षा खतरा प्रतिबन्धित चिनियाँ नृत्य समूहसँग सम्बन्धित रहेको खुलासा

१२ फागुन, काठमाडौं । मंगलबार साँझ अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई उनको क्यानबेरास्थित सरकारी निवास ‘द लज’ बाट धम्की आएपछि सुरक्षित स्थानमा सारिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार यो सुरक्षा खतरा चीनमा प्रतिबन्धित एक सांस्कृतिक समूहसँग सम्बन्धित इमेलबाट सुरु भएको थियो । ‘शेन युन’ नामको चिनियाँ नृत्य र संगीत समूहका कलाकारहरूलाई पठाइएको उक्त चिनियाँ भाषाको इमेलमा उनीहरूको […]