१३ फागुन, काठमाडौं । एक सातामै चाँदीको भाउ १७ प्रतिशत बढेको छ । गत बुधबार प्रतितोला ४ हजार ८८० रुपैयाँ रहेको चाँदी आज ५ हजार ७१५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी तोलामा १३० रुपैयाँ बढेको हो । अघिल्लो दिन ५ हजार ५८५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । सुनको भाउ आज […]