धनकुटामा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

कोकिला भण्डारीधनकुटा, फागुन १३ गते । पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहितासम्बन्धी जिल्लास्थित क्रियाशील पत्रकारहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम धनकुटामा सम्पन्न भएको छ।...