गुल्मीमा १६ गतेदेखि मादक पदार्थ बिक्री रोक

रमेश विश्वकर्मा गुल्मी, फागुन १३ गते। गुल्मीमा मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरण र सेवन...