चुनावअघि देउवाको बोली फुट्ला कि नफुट्ला ?

आयोग, अदालत र युवा पुस्तालाई सम्मान र प्रतिस्पर्धालाई स्वीकार गर्दै ‘पहिले पार्टी’ भन्ने भावनालाई प्राथमिकता दिँदा देउवाको कद होचो हुँदैन, बरु झन् बढ्छ। उनी साझा अभिभावकको भूमिकामा फर्किन सक्छन्।