निर्वाचन लक्षित गर्दै आयल निगमले बढायो ग्यास आयात, एकैदिन भित्रियो १३८ बुलेट

१३ फागुन, काठमाडौं । नेपाल आयल निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको बताएको छ । निर्वाचनको समयमा हुन सक्ने सम्भावित मागलाई सम्बोधन गर्न निगमले ग्यास आयातको परिमाणमा उल्लेख्य वृद्धि गरेको कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए । कार्यकारी निर्देशक भट्टका अनुसार भारतीय आयल कर्पोरेसनबाट नेपालका लागि […]