१३ फागुन, स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले संशोधित नागरिकता कानून कार्यान्वयनमा आएपछि जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ । पुतलीबजार नगरपालिका–४ निवासी मुना पोख्रेलका छोरा डेबिट पोख्रेल र छोरी प्रियंका पोख्रेलले अंगीकृत नागरिकता प्राप्त गरेका हुन् । नेपाली आमाबाट जन्मिएका यी दुई नागरिकका पिता विदेशी नागरिक भएकाले यसअघि नागरिकता लिन कठिनाइ हुँदै आएको […]