१३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । ८८ दिने अवधिका लागि खिच्न लागिएको उक्त रकमको परिपक्व अवधि १० जेठ २०८३ मा रहेको छ । बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड तथा बढीमा सबै रकमसम्म निक्षेप जम्मा गर्न बोलकबोल गर्न सक्नेछन् । बैंक तथा वित्तीय […]